Nepali Dictionary : Learn English 🇳🇵

Nepali Dictionary : Learn English 🇳🇵

图书与工具书 | Hamro Patro

在電腦上使用BlueStacks –受到5億以上的遊戲玩家所信任的Android遊戲平台。

網頁修改於: 2018年3月16日

Play Nepali Dictionary : Learn English 🇳🇵 on PC

We are proud to introduce a brand new update of our Nepali Dictionary app with advanced levels dictionary. In this update, we focused on accuracy, ease of use, and tools to help our users to improve their English language proficiency.

This app includes two dictionaries - English-English-Nepali Dictionary and Nepali-English Dictionary. Both of these are based on highly cited books authored by Choodamani Gautam.

Main Features



1) Comprehensive Word List -We have included more than 20,000 English word meaning and 30,000 Nepali word meaning including advanced level words.

2) Completely offline - We have included our entire dictionary inside the app, so that our users can use it even if they don't have internet access. We also provided way for the users to update the dictionary over-the-air once they have internet connectin.

3) Both-way-Dictionary - We have included two dictionaries - English-to-Nepali and Nepali-to-English so that this app is useful to users who are learning Nepali as well.

4) Learning Word Pronunciations - This app will help users learning how to correctly pronounce words. For example, many Nepali pronounce "Potato" as "पोटेटो", but correct pronunciation is "पटे(इ)टो"

5) Image and Illustration This dictionary includes images of words in important categories like vegetables, animals, fruits etc.

6) Word Games - We have included many word games that helps our users to improve their language learning.


१० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ ।

एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ ।

नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् ।

नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो ।

थप विशेषतायूक्तः
असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू
तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक)
अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको अडियो उच्चारण (Pronunciation)
अफलाइनः Dictionary प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने
खोज्नेः सजिलै Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने


कृपया हाम्रो यो नयाँ संस्करण हजूरहरूलार्इ कस्तो लाग्यो प्रतिक्रियाकालागि सिधै Play Store मा कमेण्ट गर्न सक्नुहुनेछ अथवा इमेलकालागि support@hamropatro.com मा हामीलार्इ लेख्नुहोस्, हजूरहरूको सल्लाह, सुझाव तथा प्रतिक्रिया हाम्रोलागि उर्जा बन्नेछ । धन्यवाद !

在電腦上遊玩Nepali Dictionary : Learn English 🇳🇵 . 輕易上手.

  • 在您的電腦上下載並安裝BlueStacks

  • 完成Google登入後即可訪問Play商店,或等你需要訪問Play商店十再登入

  • 在右上角的搜索欄中尋找 Nepali Dictionary : Learn English 🇳🇵

  • 點擊以從搜索結果中安裝 Nepali Dictionary : Learn English 🇳🇵

  • 完成Google登入(如果您跳過了步驟2),以安裝 Nepali Dictionary : Learn English 🇳🇵

  • 在首頁畫面中點擊 Nepali Dictionary : Learn English 🇳🇵 圖標來啟動遊戲

觀看影片